सुनको भाउ बढ्यो आज तोलामा ९९ हजार रुपैयाँमा कारोबार

2 years ago

सुनको भाउ बढ्यो आज तोलामा ९९ हजार रुपैयाँमा कारोबार

नेपाली बजारमा सुनको मूल्य अहिले सम्मकै उच्च भएको छ ।

हिजो बुधाबार ९८ हजार ५०० सयमा कारोबार भएको सुनको मुल्य आज ५०० ले बढेर तोलामा ९९ हजार पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको प्रतितोला कारोबार मूल्य ९९ हजार रुपैयाँ तोकेको छ । भने तेजाबी सुनको भाउ पनि बढेर मूल्य तोलाको ९८ हजार पाँच सय ६० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको भाउ भने  प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको छ ।