सुनको भाउ तोलामा ३०० ले बढेर ९२ हजार ७०० मा कारोबार

2 years ago

सुनको भाउ तोलामा ३०० ले बढेर ९२ हजार ७०० मा कारोबार

आज  सुनको  भाउ तोलामा ३०० ले बढेर ९२ हजार ७०० मा कारोबार  भएको छ ।

सोमबार ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४०० रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ पुगेको छ । तेजावी सुन पनि आज तोलामा ४०० रुपैयाँले  बढेर ९२ हजार २६० रुपैयाँ पुगेको छ । चाँदी पनि आज तोलामा ४० रुपैयाँले बढेर तोलामा एक हजार ४० रुपैयाँमा कारोबार भएको छ।