राजावादीद्धारा एमसीसीको विरोध

2 years ago

राजावादीद्धारा एमसीसीको विरोध

एमसीसीको विरोधमा राजावादीले प्रर्दशन गरेका छन् । शनिबार राजधनीमा राष्ट्रिय स्वाधीनता रक्षाका लागि राजावादीहरुले विरोध प्रदर्शन गरेका  हुन ।

प्रदर्शनमा प्रर्दशनकारीले राजा आउ देश बचाउ, एमसीसी खारेज गर लगायतका नारा लगाएका थिए । राजसंस्था सर्मथकहरुले राजधानीका विभिन्न भागमा एमसीसी विरुद्ध प्रदर्शन गरेका थिए ।

चुच्चेपाटीदेखि चावहिलचोकसम्म भएको विरोध प्रदर्शनपछिको कोणसभामा सहभागीले एमसीसीको चर्को विरोध गरेका थिए ।