युटुब ले हटायो कोभिड १९ को ३०,००० भ्रामक भिडियोहरू

2 years ago

युटुब ले हटायो कोभिड १९ को ३०,००० भ्रामक भिडियोहरू

विश्व स्वास्थ्य संगठन (डब्ल्यु एच ओ) वा एन एच एस जस्ता स्वास्थ्य अधिकारीहरूबाट कोभिड-१९ खोपसँग सम्बन्धित ३०,००० भन्दा बढी भ्रामक भिडियोहरू हालै यूट्यूबबाट हटाइएका छन्। 

यूट्यूबले खोपलगाउदा मानिसहरूको ज्यान लिन्छ, बाँझोपन उत्पन्न गर्छ वा गुप्त माइक्रोचिप समाविष्ट हुन्छ भन्ने झूटो दाबी समावेश भ्रामक कोभिड-१९ का भिडिओहरूमा प्रतिबन्ध लगाएको छ । 

यूट्यूब र अन्य सामाजिक मञ्चहरूले हानिकारक जानकारीमाथि कारबाही गरे तापनि तिनीहरूले त्यस्ता सामग्रीहरू फेला पार्न र  हटाउन भने अझै संघर्ष गरिरहेका छन्।

तथापि, हानिकारक खोप विरोधी सामग्रीहरू अनलाइन फैलाउने प्रतिबद्ध कार्यकर्ता र चिकित्सा प्रमाणपत्र को बिरोध गर्ने मानिसहरूको भिडियोले युटुब जस्ता भिडियो प्लेटफर्मका लागि समस्या खडा गर्छ।