टिकटक अब तीन मिनेटसम्म हुन सक्ने

2 years ago

टिकटक अब तीन मिनेटसम्म हुन सक्ने

हरेक वर्ष सेप्टेम्बर १५ मा एप्पलले विशेष कार्यक्रमको आयोजना गरी आइफोन लगायतका आफ्ना नयाँ नयाँ प्रडक्ट सार्वजनिक गर्ने  गरेको छ । कोरोना भाइरस महामारीका कारण यो पटक एप्पलको उक्त समारोह भर्चुअल विधिबाट हुनेछ । सेप्टेम्बर

१५ तारेखमा आयोजना हुने एप्पलको सो भर्चुअल इभेन्टमा नयाँ संस्करणका आइफोनसँगै अन्य प्रडक्टहरु सार्वजनिक हुने अपेक्षा गरिएको छ । कोरोना महामारीका कारण एप्पलले यो वर्ष आफ्नो वार्षिक इभेन्ट गर्ने या नगर्ने अन्योलमा नै छ ।

उक्त अन्योललाई चिर्दै एप्पलले सेप्टेम्बर १५ मा हुने भर्चुअल समारोहमा सहभागिताका लागि निम्तो वितरण गरिसकेको छ