अफगानिस्तानमा हेलिकप्टर दुर्घटना दुई जना गम्भीर घाइते

3 years ago

अफगानिस्तानमा हेलिकप्टर दुर्घटना दुई जना गम्भीर घाइते

अफगानिस्तानको हेल्मान्ड प्रान्तमा सोमबार सैनिक हेलिकप्टर दुर्घटना हुदाँ दुई जना गम्भीर घाईते भएको छ ।

सैनिक स्रोतका अनुसार उक्त हेलिकप्टर सोमबार बिहानै हेल्मान्डको काजामा आपतकालीन अवतरण गराइएको थियो । तालिबानको आक्रमणका कारण हेलिकप्टर दुर्घटना भएको दाबी गरेका छन् । घाइते सैनिकहरुको सैनिक शिविरमा उपचार भइरहेको त्यहाँको अधिकारीक स्रोतले जनाईएको छ ।

घटनाको बारेमा अनुसन्धान शुरु भइसकेको सेनाले जानकारी गराएको  छ ।