१० दिने थाईल्याण्ड धार्मिक तथा पर्यटकीय स्थल भ्रमण एवं प्रवचन कार्यक्रम

 

बुद्धिष्ट टिचिङ एण्ड मेडिटेशन सेन्टरद्वारा आयोजना हुन गई रहेको यहि बैशाख २७ देखि  जेठ ०५ गते, २०८० (May 10-19, 2023) सम्म १० दिने थाइल्याण्डको बौद्ध धार्मिक तथा प्राकृतिक शौन्दर्यले भरिपुर्ण पर्यटकीय स्थलको भ्रमण एवं प्रवचन कार्यक्रममा सम्पुर्ण धर्मप्रेमी महानुभाव, उपासक, उपासिका, भ्रमण गर्न इच्छुक महानुभावलाई हार्दिक स्वागत गर्दछौं ।

 

तिर्थ यात्राको मिति : बैशाख २७ देखि जेठ ०५ गते, २०८० (May 10-19, 2023)

 

धार्मिक तथा पर्यटकीय स्थल:

१. वाट फ्रा क्याउ ग्राण्ड प्यालेस २. वाट फो ३. वाट साकेट ४. वाट रचनातदारन ५. वाट धम्मकाय ६. वाट चिन्त्राराम ७. पाटाया ८. फुकेट ९. ब्यांकक मार्केट प्लेस ।

 

धार्मिक तथा पर्यटकीय स्थलको संक्षिप्त जानकारी:

 

१. वाट फ्रा क्याउ ग्राण्ड प्यालेस:

यसमा संसारमै सबै भन्दा ठुलो इमरल्ड अर्थात् पन्नाको बुद्ध दर्शन गर्न सकिन्छ भने विशाल सुवर्ण स्तुपा र सयौं बुद्धमुर्तिका साथै संग्रहालय पनि दर्शन गर्न सकिन्छ ।

२. वाट फो:

यस महाविहारमा ४६ मिटर लाम्बाईको सुतिरहनु भएको बुद्ध मुर्ति दर्शन गर्न सकिन्छ ।
३. वाट साकेट:

८० मिटर अग्लो मानव निर्मित सुवर्ण पर्वतमा अवस्थित सुवर्ण स्तुपा तथा बुद्धमुर्ति र भगवान बुद्धको अस्तिधातुको दर्शनका साथै शहरको मनोरम दृश्य हर्ने सकिन्छ ।
४. वाट रत्चनादधा:

यो विहार लोह प्रासाद अर्थात् ढँुङ्गा बाट बनेको विहार हो भने छतह?मा धातुह? मात्र प्रयोग गरिएको छ । आर्थिक तथा धार्मिक सफलतका लागि धेरै पर्यटकहरु यस विहारमा प्रार्थना हेतु दर्शन गर्न आउने गर्दछ ।

५.वाट धम्मकायः

करिब १४ लाख मानिसहरु बसेर ध्यान साधना गर्न सकिने संसारकै सबैभन्दा ठुलो ध्यान केन्द्रको ?पमा परिचित रहेकोछ र यस केन्द्रमा संसार भरिबाट लाखौं उपासक, उपासिका र पर्यटकहरु आउने गर्दछ ।
६. वाट चिन्त्रारामः

उज्यालो चौतर्फी प्रकाश भित्र आउने गरि बनाईएको विहार ।
७. पाटायाः

समुन्द्रि किनार-यो प्राकृतिक रमनीय, थकान मेटाउने विशाल र लोकप्रियसंग्रहालय हो भने पानीमा खेल्ने, डुङगा चढ्ने, घुम्ने स्थानको ?पमा चिर परिचित समुन्द्रि तट हो ।
८. फुकेटः

समुन्द्रि किनारा-प्राकृतिक रमनिय, थकान मेटाउने र गर्मिमा पानी खेल्ने, घुम्ने, डुङगा चढ्ने स्थानको ?पमा चिर परिचित समुन्द्रि तट हो ।
९. ब्यांकक मार्केट प्लेस ।

 

सुबिधहरुः

  • खाने बस्ने,Luxury bus सबै सुबिधा सहित भ्रमण
  • प्रवचन र पुजा पाठहरु  Dharma TV/Social Media मा प्रसारण
  • डकुमेन्ट्री भिडियो Dharma TV मा प्रसारण तथा वितरण
  • फोटो वितरण तथआ फ्रि इन्टरनेट।

 

कार्यक्रमहरु :

  • तिर्थ स्थल भ्रमण
  • प्रवचन
  • ध्यान–साधना
  • विविध पुजा
  • मोन्ल।मृतकको ङोवा
  • छोग मार्मे
  • दर्शन 

 

भ्रमन, भोजन, डकुमेन्ट्रि भिडियो निर्माण, TV Live show आदि सबैको खर्चः

Luxury bus मा भ्रमण,आफ्नै कुकले पकाएको ब्रेकफास्ट, लन्च, डिनर, चिया, बिभिन्न तिर्थ स्थानबाट Television  मा live प्रसारण, डकुमेन्ट्री भिडियो र फोटो वितरण, इन्टरनेट सेबाहरु सहित  प्रति व्यक्ति रु १३०,००० (एक लाख तीस हजार)  लाग्ने  छ  ।

 

नोटः  तिर्थ यात्रुहरुले यात्रा अगावै नाम दर्ता गर्नुपर्ने

  • पासपोर्ट, CV खुलेको परिचय र पासपोर्ट साइजको  फोटो ४-४ थान
  •  ब्लड ग्रुपको प्रमाण पत्रको फोटो  कपि २ थान
  • भ्याकसिनको फोठोकपि २ थान

 

नियमहरु :

  • तिर्थ यात्रामा BTMC  द्वारा निर्देषित पहिरन लगाउनु पर्ने ।     
  • पञ्चशीलको पालना गर्नुपर्ने । 
  • धुम्रपान,मदिरा र मासु–मांशको सेवन निषेध ।  
  • बिरामी र वयोवृद्धालाई अगाडी सिटमा राखिने ।                
  • झै–झगडा र वाद–विवाद गर्न नपाईने ।  
  • संघको भावना राखि एक–आपसमा सहयोग, मैत्रीभाव र विशिष्ट व्यवहार गर्नु पर्ने ।  

 

 

 


 

 

 १४ दिने टिबेट ल्हासा तिर्थ यात्रा एवं प्रवचन कार्यक्रम

 

 

मितिः असार ७ देखि २० गते २०८० (June 22-July 5, 2023)

 
तिर्थस्थलहरुः

  • ल्हासा
  • चे पोटाला प्यालेस
  • साम्ये ल्हाखाङ
  • शाक्य मोनास्टेरी
  • टाशी ल्हुन्पो मोनास्टेरी
  • नोर्बु लिङ्ग
  • सिगाचे
  • जोखाङ मोनास्टेरी
  • याउवाङसान मोनास्टेरी
  • ला शहर
  • डेपुङ मोनास्टेरी
  • नाई क्योङ मोनास्टेरी
  • सेरा मोनास्टेरी
  • जाकी मोनास्टेरी
  • घादेन मोनास्टेरी
  • चुपो मोनास्टेरी
  • जुमा लाखाङ
  • नाम्छ्योए मोनास्टेरी
  • दोर्जे मोनास्टेरी
  • जेदाङ
  • योङब्राखाङ
  • छाङजु टेम्पल
  • कम्बला माउन्टेन
  • साम्तीङ टेम्पल
  • करोरा ग्लेसियर
  • बाइजु टेम्पल
  • ग्यान्चे सालु टेम्पल
  • राज
  • गिरुङ

 

विषेश नोटिस: माथि उल्लेखित तिर्थ स्थलहरु नया तिर्थ स्थलहरु संग फेरबदल हुुन सकिने छ ।

कार्यक्रमहरुः

  • तिर्थ यात्रा
  • पुजा
  • छोग
  • मार्मे
  • मोलम
  • मृतकहरुका ङोवा
  • लुङ
     

सुविधाहरु:

  • जिप, बसहरुबाट यात्रा
  • डकुमेन्ट्री वितरण
  • १ वर्ष टिभिमा डकुमेन्ट्री प्रसारण
  • फोटो वितरण ।
     

नोटिसः आजैबाट तिर्थयात्राको नाम दर्ता भई रहेको छ । यात्रा भन्दा ४५ दिन अगाडि नै टिकट, भिसा हरुको सबै प्रक्रिया पुरा गर्नु हुन अनुरोध गरिन्छ ।

नोटः

  • तिर्थ यात्रुहरुले यात्रा अगावै नाम दर्ता गर्नुपर्ने
  • पासपोर्ट, CV परिचय खुलेको र पासपोर्ट साइजको फोटो ४-४ थान
  • ब्लड ग्रुपको प्रमाण पत्रको फोटो  कपि २ थान
  • भ्याकसिनको फोठोकपि २ थान  
     

     नियमहरु :

•  तिर्थ यात्रामा BTMC  द्वारा निर्देषित पहिरन लगाउनु पर्ने ।     

•  पञ्चशीलको पालना गर्नुपर्ने । 

•  धुम्रपान,मदिरा र मासु–मांशको सेवन निषेध ।  

•  बिरामी र वयोवृद्धालाई अगाडी सिटमा राखिने ।                

•  झै–झगडा र वाद–विवाद गर्न नपाईने ।  

•  संघको भावना राखि एक–आपसमा सहयोग, मैत्रीभाव र विशिष्ट व्यवहार गर्नु पर्ने । 

 

 

 

 

 

२२ दिने श्रीलङ्का तथा दक्षिण भारत बौद्ध तिर्थ एवं पर्यटकीय स्थल भ्रमण कार्यक्रम 

यहि आउँदै गरेको समर सिजनमा श्रीलङ्का तथा दक्षिण भारतमा रहेका ऐतिहासिक तथा विश्व प्रसिद्ध भव्य बुद्ध गुफा, प्राचीन बौद्ध विश्व विद्यालय, बौद्ध मठ, गुम्बा, पवित्र तिर्थस्थलहरु  र लोकप्रिय शहर कोलम्बो, मुम्बईहरुको साथै  पर्यटकीय रमणीय स्थलहरु भ्रमण गर्नु भई जीवनलाई आन्नद, सुख र पूण्यमय बनाउनुहोस् ।

तिर्थ यात्राको मितिः श्रावण १२ देखि भदौ ६ गते २०८० (July 28- Augest 18 2023)

 

श्रीलङ्का स्थित तिर्थ एवं पर्यटकीय स्थलहरुः

  • बज्रपाणी छ्याग्ना दोर्जेको तिर्थ स्थल–श्रीपाद
  • अनुुराधापूूरा
  • जयश्री महाबोधि बृक्ष
  • पोलोन्नारुवा–गाल विहार
  • थुुपाराम
  • सिगिरिया
  • दामबुुल्ला
  • क्याण्डी सिरि
  • निगाम्बो
  • क्याण्डी लेक
  • दालादा मालिगावा
  • रोयल बोटानिकल गार्डन
  • रोयल प्यालेस
  • क्यान्डी
  • कोलम्बो सहर यात्रा
  • गंगचामाया टेम्पल
  • कलनिया टेम्पल 

 

दक्षिण भारत-मध्य प्रदेश र उडिसा स्थित तिर्थ एवं पर्यटकीय स्थलहरुः

  • अजन्ता
  • एलोरा
  • मुम्बई
  • डुब्थोब ग्येचु
  • ल्होछ्योग पल्री
  • आम्रवती (पल डेपुङ)
  • भुवनेश्वर
  • जिग्तेन गोन्पो
  • धाउलि शान्ति स्तुपा (कालिङ्ग युद्ध स्थल)
  • रत्न गिरी
  • ललित गिरी
  • उदय गिरी
  • साँची तथा शहर भ्रमण 

 

सुुविधाहरु:

  • फ्लाइट
  • लक्जरी एसी बस
  • स्ट्याण्डर्ट होटेल
  • टुुअरको डकुुमेन्ट्री भिडियो वितरण
  • टिभिमा लाइभ तथा १ वर्ष भित्र पटक पटक टिभिमा प्रसारण
  • फोटो वितरण 
     

कार्यक्रमहरुः

  • तिर्थयात्रा
  • विश्व प्रसिद्ध शहर र पर्यटकीय स्थल भ्रमण
  • पुजा, प्रवचन, ध्यान, लुङ
  • मृतकहरुको ङोवा
     

नोट: श्रीलङ्का यात्राको भिसा तथा टिकेटिङ प्रक्रिया सुुरु भएको छ । यात्रा भन्दा ४५ दिन अगाडी नै टिकट र भिसा लिई सक्नुु पर्ने छ ।

 

नियमहरु :

  • तिर्थ यात्रामा BTMC  द्वारा निर्देषित पहिरन लगाउनु पर्ने ।     
  • पञ्चशीलको पालना गर्नुपर्ने । 
  • धुम्रपान,मदिरा र मासु–मांशको सेवन निषेध ।  
  • बिरामी र वयोवृद्धालाई अगाडी सिटमा राखिने ।                
  • झै–झगडा र वाद–विवाद गर्न नपाईने ।  
  • संघको भावना राखि एक–आपसमा सहयोग, मैत्रीभाव र विशिष्ट व्यवहार गर्नु पर्ने । 

 

 

 

 

Contact US:

Organizer: Buddhist Teaching & Meditation Center

Media Partner: Dharma Television

 

Office:

 

| Main Office: Jorpati, Kathmandu, Nepal  |

 

 

| Branch Office: Boudha Circle, Kathmandu, Nepal |

 

Contact: Mobile, Whatsapp, Viber : +977-9840413934/ 9849118562

Email: [email protected]

Website: www.dharmatelevision.tv